जाजरकोट केन्द्रविन्दु भएर ५.८ म्याग्‍निट्युडको भुकम्प

जाजरकोट, २० कात्तिक । जाजरकोटको रामेडाँडा आसपास केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ ।

सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको धक्का पश्‍चिमका धेरै जिल्लाहरुमा महसुस गरिएको थियो ।

यसअघि शुक्रबार मध्यराति पनि जाजरकोट केन्द्र भएर ६.४ को भूकम्प गएको थियो

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय