डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो

डोटी, १६ कात्तिक । डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

बुधबार साँझ भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायलमा दुर्घटना हुँदा अन्य १९ जना घाइते भएका छन्।

सु.प.प्र. ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा डोटीको गौरीगङ्गा नगरपालिका ७ का १८ वर्षीय शालीन रानाको ज्यान गएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय