सिङ्गापुर विरुद्ध टस हारेर नेपालको बलिङ

काठमाडौं, १३ कात्तिक। आइसिसी टी२० विश्वकप एसिया फाइनल्सको पहिलो खेलमा नेपालले सिङ्गापुरसँग खेल्दै छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर सिङ्गापुरले ब्याटिङ रोजेको छ ।
नेपालले त्रिकोणात्मक श्रृंखलाको फाइनलबाट एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा सन्दीप लामिछाने टोलीमा आएका छन् ।

