इन्धनको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

मध्यराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय