मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं, २७ असोज । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । शनिबार विहान रुम्जाटारबाट लोबुचेका लागि उडेको ‘९ एन- एएनजे’ कलसाइनको हेलिकप्टर दुर्घटनामा परेको हो ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।
हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेका छन्।
थप विवरण आउन बाँकी छ ।

