बानेश्‍वरमा बागमती किनारमा युवक मृत भेटिए

सांकेतिक तस्वीर

काठमाडौँ, २४ असोज । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवक मृत भेटिएका छन्।

प्रहरीका अनुसार बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन्।

प्रहरी वृत्त बानेश्वरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय