एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि

काठमाडौं, २४ असोज । नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदैछ।

भोलिसम्म चल्ने अधिवेशनको आज उद्घाटन समारो हुने छ। भोली नयाँ कार्यसमिति चयन गरेर अधिवेशन सम्पन्न गर्ने एमालेको तयारी छ।

मधेश प्रदेश अधिवेशनको लागि एमालेका एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय