काठमाडौंको सुन्धारा केन्द्र भएर सानो भूकम्प
काठमाडौं, २३ असोज । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
