संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधन (भिडियो सहित)

काठमाडौं, ५ असोज । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेका छन्।

उनले गरेको सम्बोधनको लाइभ भिडियो प्रधानमन्त्री प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

हेर्नुस् भिडियोः

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय