पशुपतिमा तिजको रौनक ! (तस्विरहरु)

प्रतिक भट्ट

काठमाडौं, १ असोज । हरितालिका तिजको अवसरमा सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा महिला दर्शनार्थीको विहान सबेरैदेखि भीड लागेको छ ।

आज बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न दिइएको छैन भने विहानैदेखि पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरिएको छ ।

तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

हेर्नुस् तस्विरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...