प्रधानमन्त्रीको भारत भ्रमण खर्च झन्डै एक करोड

 

काठमाडौं, १८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय