कोशी प्रदेशका मुख्यमन्त्री पदमुक्त (हेर्नुस् पूर्णपाठ)

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार तथा मुख्यमन्त्रीलाई पदमुक्त गरिदिएको छ।

सर्वोच्च अदालतले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको हो। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । कोशी प्रदेशमा सभामुखलाई नगन्दा पक्षमा ४६ र बिपक्षमा पनि ४६ सदस्य हुन्छ।

पूर्णपाठ:

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय