त्रिभुवन विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद, अहिलेसम्मकै ठुलो हुन सक्ने

काठमाडौं, ३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ ।

स्रोतका अनुसार बरामद सुन ५० किलोभन्दा बढी रहेको हुन सक्ने छ । त्यसो भएमा यो अहिलेसम्मकै ठुलो परिमाण हुनेछ

यसबारेमा थप विस्तृत विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय