साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको भीड (तस्बिरहरु)
प्रतिक भट्ट
काठमाडौं, १ साउन । आज साउन महिनाको पहिलो सोमबार । देशभरका शिवालयहरुमा विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि विहान ४ बजेदेखि नै सबै ढोका खोलिएका छन् र भक्तजनहरुको भीड लागेको छ ।
तस्बिरहरु:





















