तरुण दलको जम्बो तदर्थ समिति, ४०० जना मनोनित

काठमाडौं, १४ असार । नेपाली काँग्रेसले नेपाल तरुण दलको तदर्थ समिति बनाएको छ । कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन् ।

आन्तरिक गुटबन्दीका कारण तरुण दलसहित कांग्रेसका भातृ संस्थाहरुले लामो समयदेखि महाधिवेशन गर्न सकेका छैनन् ।

हेर्नुस् नामावली:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय