स्वर्गद्वारीबाट फर्कँदै गरेको जीप दुर्घटना

 

प्युठान, २९ जेठ । प्युठानको जीप दुर्घटना भएको छ । प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको हो ।

लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

गाडीमा दाङको लमही ५ का दुई महिला दुई पुरुष र चार बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

थप जानकारी आउँदै…

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय