नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, २९ जेठ । सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।
आइतबार ४० अंकले बढेको बजारमा आज ७.७९ अंकले उकालो लाग्दै १९८७.८७ बिन्दुमा पुगेको छ ।
आज ७४ लाख ५४ हाजर ७ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब ८८ कारोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।

