नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं, २३ जेठ । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । मङ्गलबार नेप्से २५.६६ अंकले बढेर १९२७.६५ अंकको बिन्दुमा बन्द भएको छ ।

बजेट प्रस्तुत भएपछिको दुई दिनमा भारी अंकको गिरावट आएको भएपनि त्यसपछि भने सम्हालिएर उकालो लाग्‍न थालेको छ ।

मंगलबार सबै उपसूचकमा वृद्धि भएको छ । त्यसैगरी कारोबार रकम पनि करिब २ अर्ब नजिक पुगेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय