प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले बताएको छ ।

राष्ट्रिय सभा बैठकमा पनि आजबाट बजेटमाथिको छलफल सुरू हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...