टोपबहादुर रायमाझी पक्राउ

 

काठमाडौ,३० बैशाख। नेकपा एमालेका सचीव एवं अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी काठमाडौबाट  पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझी आइतबार राति पासीकोट बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । तर,अर्घाखाँचीबाट काठमाडौ आउने भनेका उनी रुपन्देहीबाट बेपत्ता भएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय