अभिनेता आमिर खान नेपालमा

काठमाडाैं, २४ वैशाख । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । उनी आइतबार विहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन् ।

उनी बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन नेपाल आएको बुझिएको छ ।

यसअघि उनी सन् २०१४ मा पनि नेपाल आएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय