बैजनी रंगमा रंगीयो काठमाडौं (तस्बिर सहित)

पुष्कर नेपाल

काठमाडौ,२२ बैशाख । संघीय राजधानी काठमाडौका फराकिलो बाटोका छेउदेखि पार्क तथा टुँडीखेलमा यतिबेला बैजनी रंगले भरिएका फूलहरु ढकमक्क फूलेका छन् ।

शिरीष, जकारान्दा तथा कल्की र धूपीका फूलले काठमाडौको शुन्दरता समेत झल्केको छ । टुँडीखेलको छेउ किनारदेखि भृकुटीमण्डप र अन्य ठाउँमा पनि यसको सौन्दर्य झल्केको छ ।

तस्बिरहरु:

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...