बैजनी रंगमा रंगीयो काठमाडौं (तस्बिर सहित)
पुष्कर नेपालकाठमाडौ,२२ बैशाख । संघीय राजधानी काठमाडौका फराकिलो बाटोका छेउदेखि पार्क तथा टुँडीखेलमा यतिबेला बैजनी रंगले भरिएका फूलहरु ढकमक्क फूलेका छन् ।


शिरीष, जकारान्दा तथा कल्की र धूपीका फूलले काठमाडौको शुन्दरता समेत झल्केको छ । टुँडीखेलको छेउ किनारदेखि भृकुटीमण्डप र अन्य ठाउँमा पनि यसको सौन्दर्य झल्केको छ ।
तस्बिरहरु:
Comments
