टियु बिबिए कप क्रिकेटकाे उपाधि पीवाइसीले जित्याे
लगातार चाैथाेपटक उपाधि जित्न सफलकाठमाडाैं, २० वैशाख । काठमाडाैंमा सम्पन्न टियु बिबिए कप क्रिकेट प्रतियाेगिताकाे उपाधि आयोजक पब्लिक युथ क्याम्पस (पिवाइसी)ले जितेकाे छ ।


बुधबार भएकाे राेमाञ्चक फाइनल खेलमा केसीएमआइटीलाइ हराउँदै पीवाइसीले लगातार चाैथाेपटक उपाधि जितेकाे हाे ।
केसीएमआइटीले दिएकाे ८३ रनकाे लक्ष्य पीवाइसीले १६ ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे ।
प्रतियाेगितामा देशभरका त्रिवि अन्तर्गतका विभिन्न कलेजहरुकाे बिबिए संकाएका टाेलीहरुकाे सहभागिता रहेकाे थियाे ।
Comments
