युएईलाई हराउँदै नेपाल एसिया कपमा
काठमाडौ, १९ वैशाख । काठमाडाैंमा जारी एसिसी प्रीमियर कप क्रिकेटअन्तर्गत आज सम्पन्न फाइनल खेलमा युएईलाई हराउँदै नेपाल विजयी भएको छ।


यस जीतसँगै नेपालले यसै वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान समेत सुरक्षित गरेको छ । नेपालले अब भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने छ ।
युएईले दिएकाे ११८ रनकाे लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो .
Comments
