पशुपतिमा भक्तजनहरुको भीड (फोटो फिचर)

काठमाडौं, ६ फागुन । महाशिवरात्रीको अवसरमा काठमाडौको पशुपति क्षेत्रमा आज बिहानैदेखि दर्शनार्थीको भिडभाड छ । पशुपति क्षेत्र बिकास कोषका अनुसार यसपटक लाखौं दर्शनार्थीले पशुपति पुगेर पूजा गरेकाछन् । केहिबेरमा बिशिस्ट पाहुनाले पुजा गर्ने कार्यक्रम छ ।

बिहान ३ बजेदेखि पशुपति क्षेत्रमा भिड बढेकोमा अहिलेसम्म दर्शनार्थीले पशुपति, गुहेश्वरी, श्लेश्पान्तक वन, किरातेश्वर महादेव र बिश्वरुप पुगेर दर्शन र भजन गरेका छन् ।

पशुपति क्षेत्रको तस्वीरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...