बाजुरा केन्द्रविन्दु भएर भूकम्प, धक्का दिल्लीसम्म महसुस
काठमाडौं, १० माघ । बाजुरा केन्द्रविन्दु भएर मङ्गलबार दिउँसो भूकम्प गएको छ ।

बाजुराको मइला आसपास केन्द्र भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । धक्का पश्चिम नेपालका विभिन्न जिल्लासहित भारतको राजधानी नयाँदिल्लीसम्मै महसुस गरिएको थियो ।
यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
Comments
