बुटवलमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बुटवल, १६ पुस । बुटवलमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

ग १ ज ६३६७ नम्बरको बोलेरो पिकअप शुक्रबार राति अनियन्त्रित भइ दुर्घटना हुँदा प्युठानका २८ वर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी सोही स्थानका २९ वर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय