चितवन २ मा एमालेका पोखरेलको अग्रता कायमै

चितवन, ५ मंसिर । चितवन क्षेत्र नं २ अन्तर्गत प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।

हालसम्म २५०५ मत गन्दा पोखरेलले १२३७ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उमेश श्रेष्ठले ८४३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२३ मत प्राप्त गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय