सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा, केन्द्रीय कारागार चलान

काठमाडौं, १८ कात्तिक । बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ ।

जिल्ला अदालत, काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

एक नाबालिहमाथि बलात्कार गरेको आरोपमा सन्दीप पक्राउ परेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • बर्खा छल्न लेक उक्लिँदै गोठाला

    ढोरपाटन (बागलुङ)। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी...