यस्तो देखियो सूर्यग्रहण (तस्वीरहरु)

काठमाडौं, ८ कात्तिक । आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ । अपरान्ह ४ बजेर ५२ मिनेटमा सूर्यलाई ग्रहणले छोएको थियो। ३२ मिनेटपछि बेलुका ५ बजेर २४ मिनेटमा ग्रहण हटेको थियो ।

ग्रहणले सूर्यलाई छोपेको नेपालबाट पनि देखिएको थियो । नवलपुरको गैंडाकोटबाट देखिएको सूर्यग्रहणका केही दृश्यहरु:

तस्वीरहरु: संयोग रेग्मी

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...