काँग्रेसमा कोको भए भाग्यमानी ?

काठमाडौं, २० असोज । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य अम्बिका बस्नेत फेरि एकपटक भाग्यमानीको सुचीमा परेकी छन् । नेपाली काँग्रेसले समानुपातिक तर्फका उम्मेदवार भनेर निर्वाचन आयोगमा बुझाएको सूचिमा महिलाबाट उनी एक नम्बरमा छिन् अर्थात बस्नेतको सांसद हुनेकुरा शत प्रतिशत पक्का छ ।

यसैगरी खस आर्य तर्फ डाक्टर प्रकाशशरण महत, मधेशी तर्फ विमलेन्द्र निधी र जनजाति तर्फ गोपालमान श्रेष्ठ पहिलो नम्बरमा परेका छन । उनीहरुको पनि प्रतिनिधिसभा प्रवेश ग्यारेन्टी छ ।

यसअघि बुझाएको प्रारम्भिक सुचिमा खस आर्यमा आनन्दप्रसाद ढुंगाना पहिलो नम्बरमा थिए । उनी फाइनल लिस्टमा तेस्रो नम्बरमा पुगेका छ । प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवा तेस्रो र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु छैटौं नम्बरमा छिन ।

उनीहरु पनि पहिलो प्रारम्भिक सूचीमा आठौं र नवौं नम्बरमा थिए । तर, पछि पार्टीले पाउने मत कम भएमा त्यहाँ सुरक्षीत नहुन सक्छ भनेर उनीहरुको नम्बर सच्याएर आयोगमा बुझाइएको छ ।

यसैगरी अन्य को को छन् त काँग्रेसको समानुपातिक सूचिमा ? हेरौं :

खस – आर्य पुरुषः

प्रकाशशरण महत
वसन्त भट्टराई
आनन्दप्रसाद ढुंगाना
गोविन्द भट्टराई
त्रैलोक्यप्रताप सेन
डिल्ली ब बहादुर कार्की
दामोदर गौतम
किरण गिरी
मिन भाम
भिम थपलिया
बालकृष्ण पाण्डे
जयपति रोकाय
नरेश वहादुर सिह
सरोज कुमार थापा
सरेन्द्र दाहाल
शिवराज जोशी
खडानन्द खनाल

महिलाः

अम्बिका बस्नेत
सरिता प्रसाईं
डा.आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मन्जु खाँण
कान्तिका सैजुवाल
मैना रावल कार्की
रमा कोइराला
उमा दाहाल
मधु शाही
भद्रा भण्डारी
प्रसिस महरा
किरण कोइराला
भावना शाही
मृदुला कोइराला
अम्बिका शर्मा

आदिवासी जनजाति पुरुष:

गोपालमान श्रेष्ठ
केशरमान रोक्का
सन्दीप राना
गोपाल सिं राजभण्डारी
कृष्ण धर्ती मगर
मनोहर नारायण श्रेष्ठ
कमोट फागो
अईन्द्र केरुङ्ग
मोहन राई
दिनेश राई
सनत मुर्मु
कालु मेचे
जगत बहादुर तामाङ
लाल बहादुर गुरुङ्ग
ललित सिंह बोहरा
भीम श्रीस

आदिवासी जनजाति महिलातर्फ:

सरस्वती बजिमय
लिला बोखिम
सीता राना मगर
शुलिता थिङ
सपना भण्डारी
माया राई
कुशुम थापामगर
मनोरमा शेरचन
अन्जनी श्रेष्ठ
रिनुका काउचा मगर
कृष्णा आमात्य
सरु लामा
मधु जगेवु
विन्दा आले राना
गीता सेन्दाङ
निर्मला वस्नेत तामाङ

दलित (पुरुषतर्फ):

जीवन परियार
लोक बहादुर सुनार
हरिशरण नेपाली
गोविन्द परियार
मुक्त वहादुर महते
डम्बर सुनार

दलित (महिलातर्फ):

शान्ति परियार
रुपा विक
सिता मिजार
आशा विक
विष्णुमाया परियार
फुलो देवी दास
देवीका नेपाली
कोपिला विक

मधेसी पुरुष:

विमलेन्द्र निधि
अनिल रुंगटा
रामचन्द्र तिवारी
सकल देव सुतियार
हरेकृष्ण घोस
अयोधा प्रसाद यादव
शम्भु चौहान
नवल कशोर यादव

मधेशी महिलातर्फ:

नगिना यादव
मुक्ता कुमारी यादव
चन्दा चौधरी
निनु कुमार कर्ण
संगिता मण्डल
अनिता यादव
सुष्मा तिवारी
मिनाक्षी झा
प्रियंका कुमारी दास

थारुतर्फ पुरुष:

योगेन्द्र चौधरी
चुम नारायण तबेदार
फिरु राना

थारुतर्फ महिला:

कल्पना चौधरी
बिना थनेत
जीवन राना थारु
सुशीलम चौधरी

मुस्लिमतर्फ​ पुरुष:

फरमुल्लाह मन्सुर
अब्दुल सतार

मुस्लिमतर्फ​ महिला:

जावेदा खातुन जागा
दिल क. सुवेदी (कमाल)
नजवुल खान

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय