कोटेश्‍वरमा चल्यो महानगरको डोजर

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले कोटेश्‍वर क्षेत्रका अनधिृकत संरचना डोजर लगाएर हटाउन थालेको छ ।

फुटपाथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरालगायतका संरचना डोजरको प्रयोग गरेर हटाइएको हो ।

महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाउन बाध्य भएको महानगरका अधिकारीको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • बर्खा छल्न लेक उक्लिँदै गोठाला

    ढोरपाटन (बागलुङ)। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी...