राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ महानगरद्वारा खाली

काठमाडौं, १० भदौ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

पछिल्लो समयमा पार्किङ व्यवस्थापनमा जोड दिइरहेको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो ।

सो क्रममा अन्डरग्राउन्डमा प्रतिक्षालय सञ्‍चालन गरेको पाइएपछि नगर प्रहरीले त्यहाँको कुर्सीहरु हटाएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...