नेपाल र केन्याबीचको दोस्रो टी-२०आई खेल आज

काठमाडौं, १० भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेल आज खेल्दै छ ।

नाइरोबीस्थित जिमखाना मैदानमा खेल अपरान्ह पौने ४ बजेदेखि सुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

टी-२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल १४औं र केन्या ३०औं स्थानमा रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...