मध्यरातमा पश्‍चिम नेपालमा भूकम्पको धक्का

काठमाडौं, ४ भदौ । मध्यरातमा पश्‍चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँके केन्द्रविन्दु भएर राति करिब साढे १ बजे बजे ४.८ म्याग्‍निट्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पश्‍चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

मध्यराति भूकम्प गएपछि नागरिकहरु त्रसित बनेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • के नेपाली कांग्रेस फुट्छ ?

    नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र गम्भीर मोडमा पुगेको छ। पार्टीको नाम र झण्डा एउटा भएपनी गुट र गुटैपिच्छे नेता र कार्यालय...