होस्टलका कर्मचारी मृत फेला

काठमाडौं, १९ असार । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

गर्ल्स होस्टलमा गएराति करिब ८ बजेतिर ती कर्मचारी झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीले फरेन्सिकको टोली ल्याएर अनुसन्धान गरिरहेको छ ।

यसबारेमा थप विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...