‘पुरानो जेल, नयाँ सङ्ग्रहालय’

बिपी कोइराला बसेको सुन्दरीजल जेल । हाल यो जेललाई बिपी संग्रहालयको रुपमा संरक्षण गरिएको छ । यहाँ भित्र प्रजातान्त्रिक आन्दोलनमा लागेका नेताहरूका शालिक, बिपिले चढेको गाडी, विराटनगरबाट अपहरणमा परेको जहाज पनि राखिएको छ । तस्वीर सौजन्य : नानु दाहाल

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय