इन्धनको मूल्य घटेसँगै गाडीभाडा घट्यो, हेर्नुस् भाडादर

काठमाडौं, १२ असार । शनिबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको छ ।

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

सरकारले शनिबार दिउँसो बैठक बसेर इन्धनको मूल्य घटाउने निर्णय गरेको थियो ।

हेर्नुस् भाडादर:

https://drive.google.com/file/d/1o0YFHqPXBLPGOGHTygKLzyr3V-jbAi-5/view

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • बर्खा छल्न लेक उक्लिँदै गोठाला

    ढोरपाटन (बागलुङ)। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी...