भरतपुरका यी ठाउँमा भोलि र पर्सि दिनभर विद्युत अवरुद्ध हुने

चितवन, ९ असार । चितवनको भरतपुर महानगरपालिकाका विभिन्न ठाउँमा असार १० र ११ गते विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
केही फिडरहरु जीर्ण अवस्थामा रहेकोले उक्त फिडरहरुको स्तरोन्नोतिको लागि १३२\११ केभी बसेनी सबस्टेशनबाट वितरण हुने स्थानहरुमा विद्युत् अवरुद्ध हुनेछ ।
हेर्नुहोस् सूचना:


