सौगातले अभिनयबाट विश्राम लिँदै
काठमाडौं, ७ असार । अभिनेता सौगात मल्लले अभिनयबाट विश्राम लिने भएका छन् ।
आफूले निर्माण गरेको पहिलो चलचित्र राधाको प्रदर्शन हुने बेलासम्मका लागि उनी अभिनयबाट विश्राम लिने बताएका हुन् ।
उक्त चलचित्र भदौ १० गते प्रदर्शन हुने तय भएको छ ।