इन्धनको मूल्य बढेलगत्तै बढ्यो गाडी भाडा (सूचिसहित)

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । गएरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्य बृद्धि गरिएलगत्रै गाडी भाडा बढाइएको हो । अव यात्रुबाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुने गाडीमा ७.७ प्रतिशतले भाडा बढेको छ ।

हेर्नुहोस् बढेको भाडा दर

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय