प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ मन्दिरमा

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ  पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका छन् ।

प्रधानमन्त्रीसंगै अर्थमन्त्री,रक्षामन्त्री,पर्यटन मन्त्री लगायत पनि साथमा थिए। भारत भ्रमणमा रहदा समेत प्रचण्डले त्यहाँको मन्दिरमा पूजा गर्दै रुद्राक्ष चढाएर फर्केका थिए।

मन्दिर पुग्दा प्रधानमन्त्रीलाई संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायत पशुपति क्षेत्रका कर्मचारीले स्वागत गरेका थिए ।

आजै प्रचण्ड तिनवटा  कार्यक्रम सकेर बेलुकी पशुपति पुगेका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...