रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट पेश, दर्ता भने हुन बाँकी

काठमाडाैं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएकाे छ ।

नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित  पेश भएकाे रिट दर्ता भने हुन बाँकी नै छ ।

लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् ।

सर्वोच्च अदालत प्रशासनले उक्त रिट सच्याउनुपर्ने भएकाले निवेदकले नै लगेको जनाएकाे छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय