बिहिबार बेलुकासम्म मन्त्रीपरिषद्ले पूर्णता पाउने

काठमाडौं, १५ चैत । सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

केहीबेरअघि बालुवाटारमा सम्पन्‍न बैठकले मन्त्रालय भागबन्डामा पनि लगभग सहमति जुटाएका छन् ।

बैठकमा सहभागी एक नेताले बिहिबार बेलुकासम्म मन्त्रिपरिषदले पूर्णता पाउने गरी निष्कर्ष निकालेको जनाएका छन् ।

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम पनि बुझाउने सहमति भइसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • एक्लिए देउवा !

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दुई छुट्टाछुट्टै कार्यतालिका सार्बजनिक भएको छ। सभापति गगन थापाले असोज १६...

  • भोटेकोसी बाढी : एक हजार ४१० शव फेला

    काठमाडौं । भोटेकोसी बाढीमा परेको एक हजार ४१० जनाको शव फेला परेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय...