पल शाहले पाए सफाइ, भोलि रिहा हुने

पोखरा, १४ फागुन । बलात्कारसम्बन्धी मुद्दामा कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् ।

आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा गर्ने तयारी गरिएको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • रसुवा बाढी: धादिङका ७९ सम्पर्क विहीन 

    धादिङ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी...

  • आज जनैपूर्णिमा

    देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले...