विरोधीहरुलाई रविको चेतावनी- म अभिमन्यू होइन

काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्म मात्र भएको भन्दै आफूलाई अभिमन्यू नसोच्‍न चेतावनी दिएका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका उनले सामाजिक सञ्जालमा लेख्दै उनले अब आफूलाई गर्न बाँकी लेख्‍न बाँकी र भन्‍न बाँकी केही भए भनिहाल्न र गरिहाल्न सुझाएका हुन् ।

पछिल्लो समय उनको नागरिकता र राहदानीको विषयलाई दिएर विभिन्‍न प्रश्‍नहरु उठिरहेका छन् भने उनलाई असफल पार्ने षड्यन्त्र भएको भन्दै समर्थकहरु पनि आक्रोशित बन्दै आएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय