रुकुम पूर्वबाट माओवादीका पूर्णबहादुर निर्वाचित

रुकुम पूर्व, ७ मंसिर । पूर्वी रुकुमबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घर्तीमगर ७ हजार ५१ मतान्तरले विजयी भएका हुन् ।

उनले १२ हजार २६२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत पाए ।

यसअघि घर्तीमगर लुम्बिनी प्रदेशसभाको सभामुख थिए । प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका सुरुल पुनमगर विजयी भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...