नारायणगढ-मुग्लिन सडक अवरुद्ध

फाइल तस्वीर

चितवन, २२ असोज । चितवनको नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । शनिबार साँझ १७ किलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडक खुलाउन पहल भइरहेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • नारायण गोपाल र ‘बा.अ.म. ६४८’

    नारायण गोपालको त्यो मोटरसाइकल जसले अहिलेपनी धेरै कुरा संझाउँछ। ‘बा.अ.म. ६४८’ नम्बरको यो एउटा मोटरसाइकल अनेक स्मृति र जीवनको...