एमालेको पार्टी सदस्य ६,६३,९६१ जना


काठमाडौँ । नेकपा एमालेले बिधान महाधिवेशन स्थलबाट आफ्नो पार्टी सदस्य सङ्ख्या सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको महाधिवेशनमा संख्या सार्बजनिक गरेको हो।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा एमालेको संख्या सार्वजनिक गरिएको हो। महासचिव पोख्रेलले सदस्य संख्या बढेको समेत बताए। उनका अनुसार २०८२ सालमा नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या ६ लाख ६२ हजार ९६१ जना छन् ।

सार्वजनिक प्रतिवेदनमा कुल सदस्यमध्ये पुरुष सदस्यको सङ्ख्या ४ लाख ५७ हजार १४५ र महिलाको सङ्ख्या २ लाख ५हजार ८१६ जना रहेका उल्लेख छ ।

हेरौं प्रदेश अनुसारको संख्या :

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय