यस्तो छ आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पुर्णपाठ)

May be an image of 1 person and text that says 'मौद्रिक नीति २०८२/८३ AST NTV NTV NITY'

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर विश्वनाथ पौडेलले शुक्रबार मौद्रिक नीति वाचन गरेका हुन् ।

राष्ट्र बैंकले पहिलो घर लिनेलाई दिइने ऋणको सिमा बढाएको छ । आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै घर लोनमा परिमार्जन गरेको हो ।

त्यस्तै नयाँ मौद्रिक नीतिले सेयर धितो कर्जाको व्यक्ति सिमालाई बढाएर २५ करोड रुपैयाँ कायम गरेको छ ।

पूर्णपाठ

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय